• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ज्योतिषकोमा...



शेरे ज्योतिषकोमा गएछ ।
शेरेः मेरो हत्केला चिलाइरहन्छ किन
होला?
ज्योतिषः तपाइलाई ठुलै रकम हात पर्दैछ

.
शेरेः मेरो पैताला पनि चिलाउछ ।
ज्योतिषः तपाइ भ्रमण जान पाउनु हुन्छ

.
शेरेः मेरो ढाड पनि चिलाउछ ।
ज्योतिषः तपाइको यहि वर्ष बिहे
हुन्छ ।
.
शेरेः मेरो औँलाको काप पनि चिलाउछ ।
ज्योतिषः उता भाग । सालेलाई
लुतो पो आको रैछ